मुलुकलाई-ध्रुवीकरणबाट-रोक्ने-जिम्मेवारी-अदालतको-काँधमा-:-नैनसिंह-महर

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतको काँधमा मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए ।‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’ ,काँग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा महरले भने,  » पुरा समाचार पढ्नुहोस