प्रतिनिधिसभा-विघटन-:-देउवाको-नीति-किन-चिन्ताको-विषय-?

काठमाडौं । प्रतिनिधिसभा विघटनका सन्दर्शमा प्रमुख विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नीतिमाथि सार्वजनिक रुपमा चिन्ता प्रकट भएको छ । नागरिक समाजका अगुवाहरूबाट प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन निर्णयको निन्दा र देउवाको चरित्रबारे चिन्ता प्रकट भएको हो । नागरिक अगुवाहरू देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीद्वारा आइतबार संयुक्त जारी विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रतिगमनका लागि औजार हुन पुगेको र सभापति देउवाको सदाबहार ढुलमुले चरित्  » पुरा समाचार पढ्नुहोस