बिपी-कोइराला-सेवा-केन्द्रद्वारा-निःशुल्क-प्राविधिक-शिक्षा-सञ्चालन

मोरङ । मोरङको सुनवर्षी नगरपालिकाको डाइनियाँस्थित बिपी कोइराला सेवा केन्द्रले ग्रामीण क्षेत्रका युवायुवतीलाई प्राविधिक शिक्षामार्फत रोजगारी उपलब्ध गराउन पठनपाठन सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न, सिमान्कृत नागरिकको छोराछोरीलाई प्राथमिकता दिई प्राविधिक शिक्षामार्फत आफ्नो क्षेत्रमा रोजगारी प्राप्त गरी यस क्षेत्रको विकासमा सहभागी गराउने उद्देश्यले प्राविधिक शिक्षालयको व्यवस्था गरिएको सेवा केन्द्रका सचिव भोजराज कट्टेलले बताए ।       न  » पुरा समाचार पढ्नुहोस