जे-चाहेका-थिए,-प्रधान-न्यायाधीश-राणाले-त्यही-गरे

‘प्रतिनिधिसभा विघटन विरुद्धको रिट संवैधानिक इजलासबाटै हेर्ने प्रधान न्यायाधीशको मनसाय !’अस्ति २९ पुसको बिहान, जुनबेला प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा बस्ने एक जना न्यायाधीशको नाम थपेर इजलासको औपचारिकता दिइ नसक्दै रातोपाटीले माथि उल्लेखित शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११० मा स्थायी समितिको व्यवस्था छ । नियमको उप नियम (१) मा लेखिएको छ,  » पुरा समाचार पढ्नुहोस