प्रधानमन्त्रीले-‘बैगुनी-केटा’को-संज्ञा-दिएपछि-योगेश-भट्टराईले-फर्काए-जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘बैगुनी केटाकेटी’को संज्ञा दिएपछि योगेश भट्टराईलाई जवाफ फर्काएका छन् । शनिबार राति ट्वीट गर्दै योगेशले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै प्रधानमन्त्री ओलीले कुर्सीप्राप्त गरेको स्मरण गराए ।पार्टी विभाजनपछि प्रचण्ड माधव नेपाल समूहमा रहेका उनले लेखेका छन्, ‘केटा र केटीहरुको रगत,  » पुरा समाचार पढ्नुहोस