सशस्त्र-प्रहरीका-१६-जना-एसपी-एसएसपीमा-बढुवाका-लागि-सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक (एसएसपी) बढुवाका लागि १६ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिसको निर्णय गरेको हो ।बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे,  » पुरा समाचार पढ्नुहोस