अमेरिकामा-उच्च-सतर्कताकै-बीच-५-ठाउँमा-गोली-चल्यो

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन अमेरिका ५ ठाउँमा गोली चलेको छ । सो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । यी घटना क्यालिफोर्निया र पेनसिलवेनियामा भएको जनाइएको छ । क्यालिफोर्नियाको गोलीकाण्डमा एक अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।एक सुरक्षा अधिकारीका अनुसार उक्त घटनमा एक संदिग्ध व्यक्तिको पनि ज्यान गएको छ । सेक्रमेन्टो काउन्टीका शेरिफ स्कट जोन्सका अनुसार सोमबार भएको गोलीबारीका घाइतेको अवस्था भने स्थिर रहेको  » पुरा समाचार पढ्नुहोस