अब-भएको-घाउ-चाँडै-निको-हुनुका-साथै-काटिएका-शारीरिक-अङ्ग-आफै-जोडिने

रातोपाटी , । अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो ‘स्टेम सेल’ (मूल कोशिका ) पत्ता लाएका छन् जसमा पुनरुत्पादन क्षमता ( रिजेनेरेटिभ एबिलिटी ) हुन्छ ।  वैज्ञानिकहरुले यसलाई ‘स्मार्ट स्टेम सेल’ भनी नामाकरण गरेका छन् ।यस ‘सेल’को सहायताले कुनै किसिमको घाउ, काटिएको शारीरिक अङ्गलाई पुरानै स्वस्थ अवस्थामा ल्याउन सक्छ।  यति मात्र होइन, यस ‘स्मार्ट सेल’को प्रयोगले शरीरका जुनसुकै अङ्गको पुनर्निर्माण  गर्न पनि सम्भव छ।विज्ञानको भाषामा यसलाई ‘मल्टीपोटेन्ट स्ट  » पुरा समाचार पढ्नुहोस