मेयर-रिना-साहद्वारा-१-सय-८-एकल-महिलालाई-ब्लैंकेटसहित-न्यानो-कपडा-वितरण

रौतहट । रौतहटको मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहले १०८ जना एकल महिलालाई ब्लैंकेटसहित न्यानो कपडा वितरण गरेकी छिन् । मौलापुर नगरपालिकाको आर्थिक लगानी तथा जिल्ला बिपद ब्यवस्थापन समितिको सहकार्यमा वडा १ मर्यादपुरस्थित एक कार्यक्रमका बीच मेयर साहले उक्त न्यानो कपडा वितरण गरेकी हुन् ।पछिल्लो एकसाता देखि चलेको सितलहरले बढेको चिसो बाट जोगिन मेयर रिना कुमारी साहले प्रत्येक एकल महिलालाई एक एकथान ब्लैंकेट,  » पुरा समाचार पढ्नुहोस