ट्रम्पलाई-धम्की-दिएलगत्तै-इरानी-सर्वोच्च-नेताको-ट्वीटर-अकाउन्ट-बन्द

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार एक ट्वीट गरे, जुन ट्वीटले अहिले विवाद पैदा गरेको छ । उनले ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए । ट्वीटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो  एक व्यक्ति लडाकु विमान या ड्रोनको छायामा गल्फ खेलिरहेको देखिन्छ ।उक्त ट्वीटपछि ट्वीटरले खामेनीको ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ । खामेनीले फारसी भाषाम  » पुरा समाचार पढ्नुहोस