लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १३४८ कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकाहरुलाई मात्र समावेश गरिएको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२८ पुगेको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा अमेरिका, » पुरा समाचार पढ्नुहोस
