‘बच्चन-पाण्डे’-मा-अक्षयको-डरलाग्दो-लुक्स

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समय फिल्म ‘बच्चन पाण्डे’ को कारणले चर्चामा छन् । अहिले फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरका साथ निर्माण युनिटले २६ जनवरी २०२२लाई प्रदर्शन मितिको रुपमा समेत सार्वजनिक गरेको छ ।पोस्टरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । पोस्टरको तस्बिरमा अक्षयलाई दारी, चन्की चेन र नक्कली आँखाको साथ नयाँ क्यारेक्टरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्,  » पुरा समाचार पढ्नुहोस