हुर्काइमा-धर्म-संस्कृतिको-जग-र-रचनानात्मक-चिन्तनको-प्रश्न

एकजना आधुनिक विचारका मित्र आफूलाई प्रगतिशीलदेखि ‘लिबरल’ जमातको मुखर प्रवक्ता लगायत अन्य नाना थरीका  विभूषणले स्वमहिमामण्डित गर्न किञ्चित पनि लाज, शर्म अथवा अपराधबोधको अनुभूति गर्नु हुन्न। हुन त मेरो  मात्रै होइन, तपाईंको मित्र टोलीमा पनि यस्ता स्वनामधन्यहरुको बाक्लै उपस्थिति होला।  बेला मौका यिनीहरुका कुतर्कले आजित आएर तपाईंलाई आफ्नै बुद्धिको विसर्जन गरी ‘प्रभु मलाई भेड़ो बनाई देऊ’ भन्ने चिता वैराग्य पनि आउँछ  होला।विज्ञान विषयक चर्चा गर्ने निम्तो दिएर यसै प्रव  » पुरा समाचार पढ्नुहोस