सभापति-देउवाद्वारा-वैद्यको-निधनप्रति-दुःख-व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरे । विसं १९९२ जेठ १३ गते जन्मनुभएका वैद्यले २०१७ सालमा प्रजातन्त्र अपदस्त भएपछि  अप्रजातान्त्रिक कदमको विरोधमा उत्रँदा पाँच वर्ष एक  » पुरा समाचार पढ्नुहोस