पोखरामा-२-वटा-प्रहरी-विट-हस्तान्तरण

पोखरा । पोखरामा दुई वटा प्रहरी विट हस्तान्तरण गरिएको छ । पोखरामा रहेको नयाँ सडक सुधार समितिले निर्माण गरेका २ प्रहरी विटको सोमबार जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमाल र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् ।समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी वित प्रहरीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा डिएसपी हमालले घामपानीको वेलामा डियूटिमा खटेर सुरक्षा दिने प्रहरीलाइ यि विटले ठुलो सहयोग पुग्ने बताए। उनले सामाजिक  » पुरा समाचार पढ्नुहोस