भारतीय-किसानहरु-जब-प्रहरीको-फलामे-बार-तोडेर-दिल्लीको-लालकिल्ला-प्रवेश-गरे…

एजेन्सी । मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस समारोह चलिरहँदा महिनौदेखि प्रदर्शनमा उत्रिएका किसानहरुले ट्रयाक्टरसहित प्रदर्शन गरे । ट्रयाक्टर प्रदर्शनमा उत्रिएका किसानहरुलाई प्रहरीले रोक्न खोज्यो । सोही क्रममा किसानहरुले प्रहरी दमनका विरुद्धमा प्रतिरोध गरे र प्रहरीको घेरा (फलामे बार) तोडेर दिल्लीस्थित लालकिल्लामा प्रवेश गरे । सिंहु सीमाबाट आएका किसानहरुले प्रहरीको घेरो तोडेर लालकिल्ला प्रवेश गरेको भिडियो अहिले सामाजिक सञ्जाल र भारतीय मिडियाहरुमा भाइरल भैरहेको छ । हिंसात्मक भीडले तैनाथ गरिएका  » पुरा समाचार पढ्नुहोस