वरिष्ठतम्-न्यायाधीशबाट-न्याय-परिषद्-बैठक-‘बहिष्कार’

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सर्वोच्च अदालत आउन छाडेको दुई दिन भयो । आइतबार सर्वोच्च अदालत आएका कार्की सोमबारदेखि अदालत आउन छाडेका हुन् । उनले कारण नखुलाए पनि उनी घरबिदामा बसेको सर्वोच्च स्रोतले बताएको छ । तर वरिष्ठतम् न्यायाधीश कार्की ‘घरबिदा’ बस्नुपर्ने अवस्था अकस्मात् किन आयो भन्ने प्रश्नको उत्तर खोज्न त्यसको ठीक अघिल्लो दिनको घटनाक्रम हेर्नुपर्छ ।माघ ११ गते आइतबार न्यायपरिषद्को बैठक बसेको थियो । र,  » पुरा समाचार पढ्नुहोस