वकिललाई-न्यायाधीशको-प्रश्न-‘विघटनअघि-नयाँ-सरकार-बनाउने-प्रयास-किन-गरिएन्-?’

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाबारे बुधवारको सुनुवाईमा न्यायाधीश तेजबहादुर केसीले नयाँ सवाल उठाएका छन् ।  न्यायाधीश केसीले प्रधामन्त्रीको सिफारिस र राष्ट्रपतिले विघटनको सूचना निकाल्नुअघि सरोकारवालाले संसदमा कुनै प्रयास नगरेकोबारे प्रश्न उठाएका हुन् । वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्दा न्यायाधीश केसीले सोधे– ‘९ बजेर ४५ मिनेट र २  बजेर १५ मिनेटको बीचमा प्रतिनिधिसभाका सदस्य र सभामुखले कुनै प्रयास गर्नुभएन् नि ?’  दाहालले जवाफ दिए– ‘प्रया  » पुरा समाचार पढ्नुहोस