काठमाडौंंभित्रका-अव्यवस्थित-केवुल-तारहरु-तत्काल-हटाइने

काठमाडौं । काठमाडौंका अव्यवस्थित केवुल तारहरुको व्यवस्थापन गर्ने सम्वन्धमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहल सुरु गरेका छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सडकहरुमा अव्यवस्थित रुपमा  रहेका तारहरुले शहरी सौन्दर्य कुरुप पारेको र बारम्वार दुर्घटना निम्त्याएको भन्दै सडकको राइट अफ वेमा रहेका अव्यवस्थित तारलाइ दीर्घकालीन रुपमा व्यवस्थित गर्नका लागी सबै सरोकारवाला निकाय र व्यक्तिहरुबीच अन्तरक्रिया भएको थियो ।उक्त छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,  » पुरा समाचार पढ्नुहोस