निर्दोष-छन्-भन्दै-हिँड्ने-प्रधानमन्त्री-ओलीले-किन-रिहा-गर्दैनन्-रेशम-चौधरीहरूलाई-?

टीकापुर घटना भएको छ वर्ष बितिसकेको छ । त्यसको चर्चा भने अझै सेलाएको छैन । त्यही घटनाका कारण जननिर्वाचित भइसकेका रेशम चौधरीलगायतका व्यक्ति थुनामा छन् । उक्त घटनाका आरोपी अझै भागीभागी हिँड्नु परेको छ । टीकापुरका जनताको मनबाट त्रास अझै हराएको छैन । कतिबेला के हुने हो कुनै ठेगान छैन । यता रेशम चौधरीलगायतका नेताको रिहाइ तथा मुद्दा फिर्ताका विषयमा दिनहुँ चर्चा हुन्छ । राजनीतिक दल (जसपा) देखि लिएर विभिन्न सामाजिक सङ्घ संस्थाले अवाज उठाइरहेका छन् । तर मुद्दा केही तलमाथि भएको छैन,  » पुरा समाचार पढ्नुहोस