पोखरा । कोरोना महामारीविरुद्ध नेपालमा पनि खोप अभियान सुरु भइसकेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि खोप अभियान सुरु भएको छ । प्रारम्भिक चरणमा ‘फ्रन्टलाइनर’ हरुलाई खोपको प्राथमिकतामा राखिएको छ ।सामान्यतया लामो अनुसन्धानपछि मात्र कुनै पनि खोप प्रयोगमा ल्याउने गरिन्छ । तर कोरोनाविरुद्धको खोप भने छोटो समयमै प्रयोगमा ल्याइएको छ । त्यसैले खोप लगाउने सूचीमा सूचीकृत भएका ‘फ्रन्टलाइनर’हरुमा समेत यसबारे डरत्रास कायमै छ । कतिपयले खोप लिन नमानेको समेत अवस्था छ ।बुधबार प्रधानम » पुरा समाचार पढ्नुहोस
