दिल्लीस्थित-इजरायली-दूतावास-परिसरमा-बम-विष्फोट

एजेन्सी । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा बम विष्फोट भएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेट जाँदा दूतावास परिसरमा विष्फोट भएको हो । विष्फोटमा कोही हताहती नभएपनि केही सवारी साधनमा क्षति पुगेको जनाइएको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको छ ।उक्त विष्फोटको असर दिल्ली,  » पुरा समाचार पढ्नुहोस