काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटन पछिको अबस्थाले संविधान र ब्यबस्था माथी नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । शुक्रबार जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । नयाँ नेपाल निर्माण ,आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिबर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार ,कुशासन ,धर्मपरिबर्तन,बेरोजगारी र » पुरा समाचार पढ्नुहोस
