आयल-निगम-र-पेट्रोलियम-डिलर्सबीच-सहमति,-यसरी-टर्यो-पेट्रोलियम-आपूर्तिको-हड्ताल

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो । शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका पदाधिकारीको उपस्थितिमा यस्तो सहमति भएको हो ।सो सहमति अनुसार निगमले माघ १६ गतेको पत  » पुरा समाचार पढ्नुहोस