श्वासप्रश्वासमा-समस्या-देखिएपछि-उपकुलपति-भण्डारीलाई-हेलिकप्टरमार्फत-काठमाडौं-लगियो

तुलसीपुर । श्वासप्रश्वासमा समस्या भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । आइतबार बेलुकी ४ बजेतिर उपकुलपति भण्डारीलाई हेलिकप्टर मार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा लगिएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।उपकुलपति भण्डारीलाई तीन दिन अगाडि कोरोना संक्रमन पुष्टि भएको एक कर्मचारीले बताए । ‘केही दिन यता उहाँलाई खोकी लागेको हुँदा क्वाटरमै बस्दै आउनुभएको थियो’ ती कर्मचारीले भने ‘ तर,  » पुरा समाचार पढ्नुहोस