निर्वाचनका-समयमा-दिएका-आश्वासनहरु-पुरा-गर्ने-समय-आएको-छ-:-वरिष्ठ-उपाध्यक्ष-ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताएका छन्। आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साचो अर्थमा पूरा गर्ने समय आएको बताए ।स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै ढक  » पुरा समाचार पढ्नुहोस