संसद-विघटन-प्रतिगामी-भन्नेलाई-कानुनमन्त्रीको-प्रश्न-:-कुन-नेतालाई-नजरबन्द-वा-थुनामा-राखेको-छ-?

सिरहा । कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी ओली समूहका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले सरकार चल्नै नसक्नेगरी घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले माध्यात्मक अवस्थामा संसद विघटन गर्नुपरेकोे बताएका छन् । हेमनारायण यादवको १७ औं स्मृतिसभाको पूर्वसध्यामा मन्त्री निवास गोलबजार नपा ७ चोहर्वामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सरकार गठनसँगै आफ्नै पार्टीबाट घेराबन्दीमा पारेर सरकार चल्नै नदिएपछि संसद विघटनको अवस्था आएको बताए ।उनले संसद विघटन असम्वैधानीक,  » पुरा समाचार पढ्नुहोस