फिल्म-‘आदिपुरुष’मा-प्रभासकी-आमा-बन्दै-ड्रिम-गर्ल-हेमा

मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ ।  फिल्मको कौशल्याको भूमिका ड्रिम गर्ल हेमा मालिनीले निर्वाह गर्न लागेको अहिले समाचार बाहिर आएको छ । यस विषयमा हेमा र फिल्म युनिटले भने आधिकारिक धारणा सार्वजनिक गर्न ब  » पुरा समाचार पढ्नुहोस