भ्लादिमिर-पुटिनका-विरोधी-नेता-नाभेल्नीलाई-साढे-तीन-वर्षको-जेल-सजाय

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो । नाभेल्नी जर्मनीमा उपचारका लागि पुगेका थिए ।  गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए ।उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै  अलग्गै लगेको थियो । बर्लिनबाट आएको नाभेल्नीको फ्लाइट  » पुरा समाचार पढ्नुहोस