भक्तपुरमा-परम्परागत-शैलीमा-बनेको-बुटिक-होटल-सञ्चालनमा

भक्तपुर । भक्तपुरमा परम्परागत शैलीमा करिब एकसय वर्ष पूराना काठ प्रयोग गरेर बनाइएको बुटिक होटल सञ्चालनमा आएको छ । भक्तपुरको दरवार क्षेत्रस्थित खौमा चोकमा ईन्द्रायणी बुटिक होटल सञ्चालनमा आएको हो ।  पर्यटन व्यवसायी सुरेन्द्र प्रजापतिले करिब ८ करोड रुपैयाँ लगानी गरेर होटल सञ्चालनमा ल्याएका हुन् । पर्यटन व्यवसायी प्रजापतिले भने, ‘कोरोनाको कारण केही समय अगाडि तयार भएपनि होटल सञ्चालन गर्न सकिएको थिएन् ।’ हाल भने कोरोना भाइरस विरुद्धको खोप नेपालमा समेत लगाउन सुरु भएकाले स्वास्थ्य स  » पुरा समाचार पढ्नुहोस