कोरोनाबाट-खाडीमा-मृत्यु-भएका-१४-पारिवारलाई-आर्थिक-सहयोग

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ । सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका  १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे ।आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरे ।उनले प्रदेशम  » पुरा समाचार पढ्नुहोस