गहुँगोरो-अफ्रिका

मेरो रातो रगतमानिसको पवित्र रातो रगतनीलो पसिनाको बुँद बनेर जब झर्दछतिमी आफ्ना नरम अञ्जुलीहरुमा आली लगाएर थाप्दछौजब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छुतिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौआँखा जुधाउने आँट गर पूजारीम बीसौं सताब्दीको ‘अछूत’ हुँ !म न्याय चाहन्छुम मुक्ति चाहन्छु । तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछआँखा जुधाउने आँट गर धर्माती मान्छेकि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गरकि मेरो  » पुरा समाचार पढ्नुहोस