तुलसिपुरमा-ग्याङ-फाइट,-एक-जना-गम्भीर-घाइते

तुलसीपुर । तुलसिपुर शान्ति सुरक्षाको दृष्टिकोणले निकै कमजोर बनेको छ । तुलसिपुरमै लुम्बिनि प्रदेश प्रहरी कार्यालय रहँदा पनि त्यहा युवाहरुबीच पटक पटक ग्याङ फाइट हुँदै आएको छ ।दिनदहाडै तुलसिपुरमा हुने खुकुरी प्रहारका घटनाले युवाहरुले धेरै पटक ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय तुलसिपुरमा बिभिन्न धारीलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् ।केही घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न सफल भएको छ भने केहि अनुसन्धानकै सिलसिलामा छन् । तुलसिपुरमा हुने यस्ता  घटनाले प्रहरीको उपस्थिति कमजोर बनेको छ ।  » पुरा समाचार पढ्नुहोस