ईरानमाथि-लगाइएको-प्रतिबन्ध-तत्काल-हट्दैनः-बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । यद्यपि,  » पुरा समाचार पढ्नुहोस