तालुखुइलेलाई-खुसीको-खबर

थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले  अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ  ।वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको  छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो फोरसी’ (RHIZOPHORACEAE)    फेमीलीको राइजोफोरा प्रजातिमा आउने मैग्रोव ट्रोपिकल र सबट्रोपिकल भु—  » पुरा समाचार पढ्नुहोस