Gokul Baskota audio

सांसदहरूको भ्रष्टाचार वाला भिडियो सार्वजनिक गर्नेलाई कारबाही गरिने

सांसदहरूको भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध बनाइएको भिडियोमा उनीहरूको आपत्ति रहेको छ ।